ASEZ WAOले अन्तर्राष्ट्रिय जैविक विविधता दिवस(मे २२),
र समुद्र दिवस(मे ३१) मनाउनको निम्ति
कोरियाको सउल, देगु, बुसानमा सडक क्याम्पेन आयोजना गऱ्यो ।
अन्तर्राष्ट्रिय जैविक विविधता दिवसमा ‘हाम्रो हरियो पृथ्वी’,
र समुद्र दिवसमा ‘मलाई नीलो समुद्र मनपर्छ’ भन्ने नाराका साथ
जलवायु परिवर्तनले गर्दा हानि भएको स्थलीय पारिस्थितिक प्रणालीलाई
संरक्षण गर्नको निम्ति हामी प्रतिबद्ध भयौं ।
वातावरणीय महत्त्वबारे चेतना फैलाउन
ASEZ WAO सडक क्याम्पेनमा सामेल हुनुहोस्,
सँगै सिक्नुहोस् र अर्थपूर्ण कार्य गर्नुहोस् !
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति