ख्रीष्ट आन साङ होङज्यूचाहिँ परमेश्वरलाई विश्वास गरेको दाबी गर्ने, तर बाइबलमा भएको परमेश्वरका आज्ञाहरू राम्ररी बुझ्न वा पालन गर्न नसकेका असंख्य मानिसहरूलाई सत्यताद्वारा ब्यूँझाउनुभएका व्यक्ति हुनुहुन्छ ।
ख्रीष्ट आन साङ होङज्यूले यस पृथ्वीमा रहनुहुँदा, परमेश्वरको मण्डली समृद्ध हुनेछ र संसारभरिका मानिसहरू त्यहाँ ओइरिएर आउनेछन् भनी गर्नुभएका सबै अगमवाणीहरू अहिले हाम्रो आँखाअगि पूरा भइरहेको छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति