रुसले आफ्नो जमिनमा रहेको अतुलनीय स्रोत-साधनको मूल्य नबुझेर अलास्कालाई सस्तो मूल्यमा बेच्यो । उक्त कहानीद्वारा परमेश्वरले मानव-जातिलाई दिनुभएको नयाँ करार सत्यता अर्थात् परमेश्वरको उत्तराधिकारको मूल्य महसुस गराउँछ ।
नयाँ करारको शबाथ-दिन, निस्तार-चाड र ३ चरणका ७ वटा चाडहरूचाहिँ पृथ्वीको कुनै कुरासँग तुलना गर्न नसकिने स्वर्गीय धनहरू हुन् भनेर परमेश्वरको मण्डलीका सन्तहरूले महसुस गरेका छन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति