परमेश्वरलाई विश्वास गर्दै उहाँका व्यवस्थाहरू मानेमा मात्र प्रतिज्ञा गरिएको मुक्ति र अनन्त जीवन प्रभावकारी हुन्छ, तब मात्र परमेश्वरले हाम्रो पश्चात्तापको प्रार्थना र निवेदनको उत्तर दिनुहुन्छ ।
परमेश्वरको मण्डलीले नयाँ करारको शबाथ-दिन, निस्तार-चाड लगायत परमेश्वरका सबै व्यवस्थाहरू मान्दै शरीर धारण गरी यस पृथ्वीमा आउनुभएका आन साङ होङज्यू र माता परमेश्वरलाई विश्वास गर्छ । किनकि नयाँ करारले हामीलाई परमेश्वरसँग जोड्ने पुलको भूमिका निर्वाह गर्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति