परमेश्वर शरीर धारण गरी यस पृथ्वीमा आउनुहुँदा अगमवाणीअनुसार ‘येशू’ भन्ने नाउँ लिएर आउनुभयो, त्यो समयका इस्राएलीहरूले परमेश्वरलाई विश्वास गरे पनि येशूज्यूलाई चाहिँ विश्वास गरेनन् ।
त्यसै गरी परमेश्वर अगमवाणीअनुसार पवित्र आत्मा र दुलहीको रूपमा आउनुभयो, तापनि धेरै मानिसहरूले आन साङ होङज्यू र माता परमेश्वरले सिकाउनुभएको स्वर्गको बाटो पछ्याइरहेका छैनन् । उल्टै तिनीहरूले येशूज्यूलाई ‘नासरी पन्थ’को संज्ञा दिँदै सताउनेहरूको उस्तै कार्यलाई दोहोऱ्याइरहेका छन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति