येशूज्यूले प्रचार गर्नुभएको निस्तार-चाडलाई प्रेरित पावलले नयाँ करारको रूपमा व्यक्त गरे, अनि अन्यजातिहरूलाई पनि “हामीले नयाँ करार निस्तार-चाड मान्नुपर्छ” भन्दै जोडले सुनाए ।
जसरी बाइबलमा तिनले आफूलाई नयाँ करारको सेवक र सुसमाचारको धर्म-सेवकको भनेर वर्णन गरे, त्यसरी नै परमेश्वरको मण्डलीका सन्तहरू पनि नयाँ करार प्रचार गर्ने सुसमाचारका सेवक भइरहेका छन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति