सारा ब्रह्माण्डको सर्वोच्च स्थानमा रहनुभएका परमेश्वरले मानव-जातिको मुक्तिको निम्ति दासजस्तै होचिनुभएर यसो भन्नुभयो, “प्रेमसाथ एक-अर्कालाई अति उच्च आदर गर, र आपसमा मेलमिलापमा बस ।”
मेलमिलाप नभएको ठाउँमा कलह उत्पन्न हुन्छ, तर मेलमिलाप भएको ठाउँमा सबै कुरा राम्रो हुन्छ ।
विश्वभरिका सन्तहरू आन साङ होङज्यूको शिक्षाअनुसार एक-अर्कालाई प्रेम गर्दै मेलमिलापमा रहेकाले अहिले परमेश्वरको मण्डलीको सुसमाचार आश्चर्यजनक रूपले वृद्धि भइरहेको छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति