शरीर धारण गरी आउनुहुने परमेश्वरले दाऊदको सिंहासनमाथि राज्य गर्नुहुनेछ भनेर बाइबलमा अगमवाणी गरिएको छ । दाऊद ३० वर्षको उमेरमा राजा बनेजस्तै, शरीर धारण गरी आउनुहुने परमेश्वरले ३० वर्षको उमेरमा बप्तिस्मा लिनुभएर सुसमाचार कार्य सुरु गर्नुहुन्छ भन्ने अर्थ हो । योचाहिँ शरीरमा आउनुहुने परमेश्वरलाई चिन्न सकिने एउटा महत्त्वपूर्ण चिन्ह हो ।
यद्यपि ४० वर्षसम्म राज्य गरेका राजा दाऊदको ठीक विपरीत येशूज्यू ३ वर्षसम्म सुसमाचार कार्य गर्नुभएर स्वर्गारोहण हुनुभयो । त्यसैकारण बाँकी रहेको ३७ वर्षको अगमवाणी पूरा गर्नको निम्ति परमेश्वर फेरि एक पटक मानिसको स्वरूपमा आउनैपर्छ ।
ख्रीष्ट आन साङ होङज्यूले दाऊदको सिंहासनको अगमवाणीअनुसार ३० वर्षको उमेरमा बप्तिस्मा लिनुभएर बाँकी रहेको ३७ वर्षको सुसमाचार कार्य पूरा गर्नुभयो । उहाँले दाऊदको चिन्ह रहेको अनन्त करार, नयाँ करार निस्तार-चाड पनि ल्याउनुभयो ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति