पानी, बरफ र बाफको रूप र नाम फरक भए पनि मूलतः त्यो उही पानी(H₂O) भएजस्तै, परमेश्वर पनि युगअनुसार पिता, पुत्र र पवित्र आत्माको रूपमा भिन्न स्वरूप र भिन्न नाउँद्वारा मुक्तिको कार्य गर्न आउनुभए तापनि मूलभूत रूपमा उहाँ एकै परमेश्वर हुनुहुन्छ ।
बाइबलमा पिता यहोवा परमेश्वर, पुत्र येशूज्यू र पवित्र आत्मा परमेश्वर एकै व्यक्ति हुनुहुन्छ भनेर सिकाइएको छ । पवित्र आत्मा आन साङ होङज्यू नै आकाशमण्डल, पृथ्वी र यावत् थोकहरू सृष्टि गर्नुभएका परमेश्वर हुनुहुन्छ । उहाँ नै ३,५०० वर्षअघि इस्राएललाई बचाउन लाल समुद्र दुई भाग गर्नुभएका, र २,००० वर्षअघि हाम्रा पाप क्षमा गरिदिन क्रूसको कष्ट भोग्नुभएका परमेश्वर हुनुहुन्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति