परमेश्वरमा विश्वास गर्नेहरूले पवित्र आत्मा पाउनेछन् भन्नुभएकोले पवित्र आत्मा पाउन चाहनेहरूले पिताको युगमा यहोवा परमेश्वर, पुत्रको युगमा येशूज्यू, र पवित्र आत्माको युगमा पवित्र आत्मा र दुलहीको रूपमा आउनुभएका आन साङ होङज्यू र माता परमेश्वरमा विश्वास गरी उहाँहरूको शिक्षाहरू पछ्याउनुपर्छ ।
परमेश्वरको वचनमा आज्ञाकारी हुने मानिस नै परमेश्वरमा साँचो विश्वास गर्ने मानिस हो । नोआ, अब्राहाम, मोशा, यहोशू र कालेबले परमेश्वरको वचनमा आज्ञाकारी हुँदा आशिष् पाएजस्तै, वर्तमान समयमा परमेश्वरको वचन अर्थात् शबाथ-दिन र निस्तार-चाड मान्ने विश्वास भएका मानिसहरूले आशिष् पाउँछन् ।
“जो परमेश्वरको हो, त्यसले परमेश्वरका वाणी सुन्दछ । तिमीहरू परमेश्वरका होइनौ, यसैकारण तिमीहरू सुन्दैनौ ।” यूहन्ना ८:४७
परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरू मानेर उहाँका मार्गमा हिँड़्यौ भने, उहाँले तिमीहरूलाई शपथ खाएर प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूलाई आफ्नो लागि एक पवित्र जाति बनाएर स्थापित गर्नुहुनेछ । तब पृथ्वीका समस्त मानिसहरूले तिमीहरू परमप्रभुका नाउँले कहलिएका हौ भनी थाहा पाउनेछन् र तिमीहरूसँग डराउनेछन् । व्यवस्था २८:९-१०
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति