परमेश्वरले दिनुभएको पवित्र आत्माको बुद्धिलाई संसारका मानिसहरूको बुद्धिसँग तुलना गर्न सकिँदैन । त्यसैले नयाँ करार मान्नेहरू नै सबैभन्दा बुद्धिमान् मानिसहरू हुन् ।
वर्तमान समयमा आन साङ होङज्यू र माता परमेश्वरले थाहा दिनुभएको नयाँ करार विश्वास गर्ने र पछ्याउने मण्डली नै परमेश्वरको मण्डली हो । काना नगरको विवाह-भोजमा पानी दाखमद्यमा परिणत हुने चमत्कार घटेजस्तै, आत्मिक संसारमा आत्मिक कार्य गर्ने आत्मिक बुद्धि परमेश्वरको मण्डलीमा मात्र छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति