केही मण्डलीहरूले, स्वर्गदूतहरूले पवित्र आत्माको भूमिका निभाउँछन् भन्ने गर्छन् ।
तर बाइबलका सम्पूर्ण ६६ वटा पुस्तकहरूमध्ये कुनैमा पनि स्वर्गदूत नै पवित्र आत्मा हो,
अथवा स्वर्गदूतले पवित्र आत्माको भूमिका निभाउँछ भनेर उल्लेख गरिएको छैन ।
प्रेरित पावलले लेखेका छन् :
हिब्रू १:१४
『के ती सबै स्वर्गदूतहरू मुक्ति पाउनेहरूका खातिर
सेवा गर्नलाई पठाइएका सेवा गर्ने आत्माहरू होइनन् ?』
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति