एक कदम अघि देख्न नसकिने अँध्यारो जिन्दगी !
म को होला, म को होला ? धेरै चोटि सोधे पनि, भनिदिने कोही थिएन ।
थाकेर र एकलो भएर लडेको बेला ठूलो ज्योति आयो, पिता र माताको ज्योति !
आ, मेरो आँखाको आँसु पुछिदिनुभई न्यानोसँग अँगाल्नुभयो ।
कति तिर्सना गरेको स्वर्गीय पिता माताको न्यानो काख !
यो पापीलाई खोजिदिनुभई क्षमा गर्नुहुने पिता मातालाई !
धन्यवाद स्तुति चढाउँछु !
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति