पुरानो करारका अन्य पूजाहारीहरूभन्दा फरक, मल्कीसेदेकले अब्राहामलाई रोटी र दाखमद्यद्वारा आशिष् दिए । योजस्तै, मल्कीसेदेकको दर्जालाई पछ्याउँदै पहिलो आगमनका ख्रीष्ट येशूज्यू र दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यूले पनि निस्तार-चाडको रोटी र दाखमद्यद्वारा मानवजातिलाई पाप-क्षमा र अनन्त जीवनको आशिष् प्रदान गर्नुभयो । त्यसैले वर्तमान समयमा परमेश्वरको मण्डलीका विश्वभरिका सन्तहरूले निस्तार-चाड मान्छन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति